पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ...
बिस्तृतमा११औं ‘नेफ्टा फिल्म अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ। काठमाडौंमा वैशाख ३१ मा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनीत फिल्म र...
बिस्तृतमानेपाल विज्ञापन एजेन्सी संघ (आन) ले यस वर्षदेखि आफ्नो स्थापना दिवस (जेठ ३०) लाई विज्ञापन दिवस (एड डे) का रुपमा मनाउने...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिक रुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्य रुपमा वेबसाइटमार्फत उपलब्ध गराउन...
बिस्तृतमाविश्व फुटबलको नियामक फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा...
बिस्तृतमासरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ। लामो समयदेखि विद्युतीय माध्यममा हुने...
बिस्तृतमासंघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा, प्रतिनिधि सभा)को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत...
बिस्तृतमासरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार बसेको ‘गणतन्त्र दिवस...
बिस्तृतमादक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ ।...
बिस्तृतमाप्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । आज एक...
बिस्तृतमा