आज संसदमामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोध्नुभएको प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची...

बिस्तृतमा

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथा सफल आरोहण

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती...

बिस्तृतमा

नेपाल पुरुष साफ च्याम्पियनसिप को समूह ‘ए’ मा

 भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले आज...

बिस्तृतमा

रुसी सहयोगका लागि १३ परियोजनाको प्रस्ताव आव्हान

रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुनसक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ ।...

बिस्तृतमा

एसियाली विकास बैङ्कको ४० अर्ब रुपियाँ ऋण स्वीकृत

 काँकडभिट्टादेखि लौकहीसम्मकमे सडक स्तरोन्नति गर्न एसियाली विकास बैङ्कले करिब ४० अर्ब रुपियाँ (३० करोड डलर) ऋण स्वीकृत गरेको छ । उक्त...

बिस्तृतमा

सर्वोच्च अदालतद्वारा रेशम चौधरीको जन्मकैद सदर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय...

बिस्तृतमा

डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको छ । सोमबार राति १२ बजेदेखि घटेको मूल्य...

बिस्तृतमा

कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको निर्णय

सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले १७...

बिस्तृतमा

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफलमा...

बिस्तृतमा

इपिएस अन्तर्गत कोरिया जान सात सय श्रमिकको आवेदन

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...259260261262263264265...1243»