राष्ट्रपति पौडेलद्वारा २५६७औँ बुद्ध जयन्तीको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको...

बिस्तृतमा

२५६७औं बुद्ध जयन्ती विविध कार्यक्रम गरी मनाईंदै

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं...

बिस्तृतमा

मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा...

बिस्तृतमा

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय

एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको...

बिस्तृतमा

सरकारका सचिव पाण्डे पक्राउ : तीन दिन हिरासतमा राख्न अनुमति

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । अनुसन्धानका लागि पक्राउ...

बिस्तृतमा

नवौंपटक सरकार विस्तार, तीन मन्त्री थपिए , आज शपथ

नेपाली कांग्रेसका तीन सांसद मन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार कांग्रेस सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर...

बिस्तृतमा

तथ्याङ्क हराएपछि लोक सेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनः दरखास्त आह्वान...

बिस्तृतमा

सत्ता गठबन्धन बैठक : बजेटका प्राथमिकता बारे छलफल

सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा संसद् अधिवेशनमा बजेट, बजेट पूर्वको छलफल र पूर्व तयारीका विषय छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा दुवै सदनको वर्षे अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार...

बिस्तृतमा

‘प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छ’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताउनुभएको छ । विश्व...

बिस्तृतमा
पृष्ठांकन:«1...263264265266267268269...1243»