बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजबाट खुवाउन सुरु गरिदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना...
बिस्तृतमास्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ। मङ्गलवार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्य...
बिस्तृतमाएसीसी प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेशिया विरुद्ध...
बिस्तृतमाआजदेखि एसीसी प्रिमियर कप काठमाडौँमा शुरु हुदै छ । आज पहिलो दिन दुई खेल हुदै छन् । विहान साढे ९ बजेदेखि...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान...
बिस्तृतमाविश्वकपपछि केही सुनसान देखिएपनिसन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका पर्यटन प्रमुखले आइतबार...
बिस्तृतमाबक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसेन्स) स्वतः खारेज भएपछि...
बिस्तृतमादुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । सहरको पुरानो भागमा...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज दिउँसो आयोजित समारोहमा...
बिस्तृतमासरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने...
बिस्तृतमा