कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने : सपथ आज

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा...

बिस्तृतमा

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार...

बिस्तृतमा

वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाइने

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र...

बिस्तृतमा

प्रधानमन्त्री दाहालद्वारा नयाँ वर्ष २०८० को शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा नव वर्ष २०८० को शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड...

बिस्तृतमा

आज नयाँ वर्ष २०८० शुभकामना आदानप्रदान गरी मनाइँदै

आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास...

बिस्तृतमा

‘नयाँ वर्षको लाख लाख शुभकामना’

~  शोभा पाण्डेय /सिलवाल घुमिफिरी२ ०८० सालको आयो नयाँ वर्ष नयाँ जोश र उमङ्गले छाओस् सबमा  हर्ष । लालीगुँरास फूल जस्तै...

बिस्तृतमा

उपनिर्वाचनको पर्यवेक्षण अनुमति छ वटा संस्थालाई

निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति दिएको छ । पर्यवेक्षणका...

बिस्तृतमा

उद्योग बाणिज्य महासंघकाे कार्यसमितिको निर्वाचन आज

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुदैँछ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ...

बिस्तृतमा

राष्ट्रिय क्रिकेट कप्तानलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ । नेपालको...

बिस्तृतमा
पृष्ठांकन:«1...270271272273274275276...1243»