नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले चैत...
बिस्तृतमानिर्वाचन आचारसंहिता, २०७९ विपरितका गतिविधि नगर्न आयोगको आग्रह निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज...
बिस्तृतमालामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आगामी वैशाख महिनादेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव...
बिस्तृतमाआगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु...
बिस्तृतमाआगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिवार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना...
बिस्तृतमामिस नेपालको २९औँ संस्करणका लागि अन्तिम २४ प्रतिस्पर्धीको नाम शुक्रबार घोषणा गरिएको छ। काठमाडौँको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिस नेपाल–२०२३ का...
बिस्तृतमा~भीमप्रसाद अधिकारी १.भुमिका: शिक्षालाई जीवनको अभिन्न अङ्गको रुपमा स्वीकार गरिएको छ । यस अर्थमा शिक्षा जीवन हो । शिक्षाले मानिसलाई वास्तिविक...
बिस्तृतमा~बसुन्धरा भुषाल किशोरअवस्था सुरु हुँदा कलाकारितामा प्रवेश गरिसकेकी थिएँ । संयोग, मेरो पहिलो फिल्म ‘आमा’ नेपालमा बनेको पहिलो फिल्म थियो ।...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्तसँगै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।...
बिस्तृतमा