आज चैते दशैं मनाइँदै : शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं  देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदैछ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि...

बिस्तृतमा

नेपाल ‘प्रधानमन्त्री थ्री नेसन्स कप’को फाइनलमा

नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइल प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल...

बिस्तृतमा

‘नेपाल बैंक सफल बैंकका रुपमा स्थापित भएको छ’

सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उत्तिर्ण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा...

बिस्तृतमा

गठबन्धनको बैठकमा मन्त्रीपरिषद विस्तारवारे छलफल

सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र...

बिस्तृतमा

गुगलको ‘लाम्डा’ एआई टुल ‘एपरेन्टिस बार्ड’ परिक्षणमा

प्रविधिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एप ‘च्याट जीपीटी’ को चर्चा चुलिइरहेका बेला गुगलले पनि त्यस्तै टुल ल्याउने भएको छ । आगामी दिनमा गुगलका...

बिस्तृतमा

सूर्य नेपाल गल्फ टुर २०२२-२३ आज सुरु हुँदै

सूर्य नेपाल गल्फ टुर २०२२–२३ को छैटौं प्रतियोगिताको रूपमा सूर्य नपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा आज मंगलबार देखी...

बिस्तृतमा

सोसल मिडिया प्लेटफर्म ट्वीटरको मूल्य २० अर्ब डलर

एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया...

बिस्तृतमा

कोरोना सङ्क्रमण बढ्यो : एकै दिन ६९ जनामा सङ्क्रमण

नेपालमा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमवार एक हजार दुई सय ६६ जनामा गरिएको...

बिस्तृतमा

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ...

बिस्तृतमा

एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई...

बिस्तृतमा
पृष्ठांकन:«1...275276277278279280281...1243»