बैंक, लघुवित्त र सहकारीमा देखिएका समस्या प्याकेजमा सम्बोधन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताउनुभएको छ ।...

बिस्तृतमा

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको...

बिस्तृतमा

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन...

बिस्तृतमा

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी

अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उहाँले १६ हजारभन्दा...

बिस्तृतमा

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नुहुँदैन: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ। आइसिसी लिग टु मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय...

बिस्तृतमा

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला

कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी हुनुभएको छ । शनिबार सम्पन्न १९औँ साधारणसभामा उहाँ कुल...

बिस्तृतमा

नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश

नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम...

बिस्तृतमा

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा आज जीवित देवी कुमारीको दर्शन

 राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका...

बिस्तृतमा

त्रिविका क्याम्पस र कलेजमा स्ववियुको निर्वाचन आज हुँदै

त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पस/कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आइतबार हुँदै छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन...

बिस्तृतमा
पृष्ठांकन:«1...279280281282283284285...1243»