युक्रेनका राष्ट्रपति र राष्ट्रसङ्घीय महासचिवबीच भेटवार्ता : खाद्यान्न निर्यातबारे छलफल

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीका बीचमा बुधबार युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सी’ हुँदै गरी आएको...

बिस्तृतमा

संवैधानिक जिम्मेवारी मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता,...

बिस्तृतमा

चैतमा ब्याजदर घटाउने वाणिज्य बैङ्कहरूको निर्णय

वाणिज्य बैङ्कहरूले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । विहिवार बसेको वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन...

बिस्तृतमा

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक विहिवार उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव...

बिस्तृतमा

पीएनजीलाई ५२ रनले हराउँदै नेपाल विजयी

पपुवा न्युगिनीलाई हराउँदै नेपाल ५२ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय...

बिस्तृतमा

‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९...

बिस्तृतमा

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ। राष्ट्रपति पदमा विजयी हुनुभएका पौडेललाई सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर...

बिस्तृतमा

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको जीवनी

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म विसं. २००१ असोज २९ गते शनिबार तनहुँ जिल्लाको साविकको मिर्लुङ्, बाहुनपोखरा हालको व्यास नगरपालिका वडा नं...

बिस्तृतमा

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार...

बिस्तृतमा

नेपाली महिला पाइलटबाट पहिलो पटक अन्तर्राष्ट्रिय उडान

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा...

बिस्तृतमा
पृष्ठांकन:«1...283284285286287288289...1243»