राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो...
बिस्तृतमानेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी...
बिस्तृतमाराष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय । नेकपा एमालेले राष्ट्रपति निर्वाचनअघि सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज बिहान...
बिस्तृतमायही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उमेदवारी दिनुभएको छ । उहाँको...
बिस्तृतमाराष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ। आज शनिबार (फागुन १३) राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ...
बिस्तृतमालोकप्रिय गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडियो रिलिज भएको छ। गायक हिमाल सागर र गायिका अनु चौधरीको...
बिस्तृतमानेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ ।...
बिस्तृतमायुएईमा जारी यू–१९ विश्वकप छनोटमा नेपाली युवा टिमले सानदार जित निकालेको छ। शुक्रबार युएईमा भएको खेलमा नेपालले सिंगापुरमाथि ९६ रनको सादनर...
बिस्तृतमाएमाले अध्यक्ष केपी ओलीले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार (फागुन ११ गते) ‘केपी बा’ नाम यूटुयुब च्यानल सार्वजनिक गरेका छन्। बिहीबार...
बिस्तृतमासरकारले दिने गरेको आकस्मिक बिदामा बैंक तथा वित्तीय संस्था बन्द नहुने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय...
बिस्तृतमा