‘श्रम अडिट’ श्रम तथा व्यवसाय सुरक्षा विभागको प्राथमिकतामा

श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रम अडिटलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । विभागले श्रम ऐन, नियमावली तथा पाँच वर्षअघि...

बिस्तृतमा

अव सबै नेपाली दूतावासहरूमा ‘श्रमिक हेल्पडेस्क’

नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को विशेष निर्देशन...

बिस्तृतमा

पाकिस्तानका ३९ जिल्लामा पोलियो खोप अभियान संचालन गरिने

पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने  स्वास्थ्य मन्त्रालयले जनाएको छ...

बिस्तृतमा

एन्फाले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी गर्ने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फागुन ४ र ५ गते फुटबल प्रदर्शनी (फुटबल एक्स्पो) आयोजना गर्ने भएको छ । एन्फाले...

बिस्तृतमा

भारतका विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले फागुन १ देखि २...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा २८औँ जनयुद्ध दिवसको शुभकामना व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा...

बिस्तृतमा

आज देशैभरि सार्वजनिक बिदा

सरकारले आज  (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा...

बिस्तृतमा

चितवन २ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्णय

निर्वाचन आयोगले आगामी वर्षको वैशाख १० गते चितवन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको...

बिस्तृतमा

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि खुट्टिने क्रममा युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । श्री...

बिस्तृतमा

ठूला सहकारी संस्थालाई राष्ट्र बैंकले नियमन गर्ने

बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको...

बिस्तृतमा
पृष्ठांकन:«1...295296297298299300301...1243»