प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा...
बिस्तृतमासरकारले आज (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा...
बिस्तृतमानिर्वाचन आयोगले आगामी वर्षको वैशाख १० गते चितवन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि खुट्टिने क्रममा युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । श्री...
बिस्तृतमाबचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि बलियो राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना...
बिस्तृतमाप्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । जङ्गी अड्डा भद्रकालीमा शनिबार भएको म्याराथनमा राजनले निर्धारित दुरी...
बिस्तृतमाफिफा विश्व उत्कृष्ट पुरुष र महिलाको शीर्ष तीनमा पर्न सफल खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । फिफा वर्ष उत्कृष्ट पुरुषमा लियोनेल...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का नवनिर्वाचित सांसदहरूको सम्मानमा आज रात्रीभोजको आयोजना गर्नुभएको छ । आम निर्वाचन २०७९ बाट निर्वाचित प्रतिनिधि सभा...
बिस्तृतमामुलुकको पहिलो उच्च शिक्षण संस्था त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण थालिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको क्याम्पस भवन २०७२ सालको...
बिस्तृतमा