राष्ट्रपति पौडेलसमक्ष पाँच देशका राजदूतको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष रुसी महाङ्घका लागि नवनियुक्त राजदूत...

बिस्तृतमा

एमाले केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । भोली बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक...

बिस्तृतमा

ताप्लेजुङमा यसवर्ष धान उत्पादनमा वृद्धि

यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको...

बिस्तृतमा

बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ देखि

बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ देखि २६ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले  पत्रकार सम्मेलन गरी प्रतियोगिताको...

बिस्तृतमा

विद्युत् पूर्वाधारका लागि त्रिहत्तर अर्ब लगानी जुट्यो

नेपाल विद्युत् प्राधिकरणले प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरणका लागि करिब ७२ अर्ब ९३ लाख रुपियाँ (५३ करोड ७०...

बिस्तृतमा

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, सशस्त्र प्रहरी...

बिस्तृतमा

म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसगायत मुलुक जाने नेपाली नागरिकलाई ट्राभल एड्भाइजरी

सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको...

बिस्तृतमा

वैदेशिक व्यापारमा सुधार : आयात र निर्यात बढ्यो

लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार बिस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर...

बिस्तृतमा

विकास साझेदारबाट प्राप्त वैदेशिक सहायतामा वृद्धि

नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो...

बिस्तृतमा

आज सन्तनेता भट्टराईको जन्मजयन्ती मनाईँदै

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको...

बिस्तृतमा
पृष्ठांकन:«1...27282930313233...1264»