राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन भएको छ । ९५ वर्षीय राणको उपचारका क्रमममा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार...

बिस्तृतमा

जापानमा श्वासप्रश्वासका बिरामीको संख्या बढ्यो

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय...

बिस्तृतमा

सभापति लामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप भन्दै नेपाल पत्रकार महासङ्घले निन्दा गरेको...

बिस्तृतमा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले राजीनामा बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको...

बिस्तृतमा

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने...

बिस्तृतमा

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)  १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आइतबार बिहान  भद्रकाली प्लाजास्थित...

बिस्तृतमा

राष्ट्रपतिले माघ २७ गते संसद्को बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै...

बिस्तृतमा

स्थानीय राजस्व व्यवस्थापन प्रणाली कार्यान्वयनमा

महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री...

बिस्तृतमा

मुद्रास्फिति नियन्त्रणका लागि ब्याजदर वृद्धिगर्ने बेलायतको तयारी

बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बिहीबार...

बिस्तृतमा

पाठेघरको क्यान्सरले हरेक बर्ष करीब दुई लाखको मृत्यु

~डा. ममता बराल  महिलामा सबभन्दा बढी स्तन क्यान्सर र दोस्रोमा पाठेघरको मुखको क्यान्सर हुन्छ । विश्वमा प्रति वर्ष पाँचलाख महिला पाठेघरको क्यान्सरबाट...

बिस्तृतमा
पृष्ठांकन:«1...299300301302303304305...1244»