डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्ड

नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन...

बिस्तृतमा

प्रतिनिधि सभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका...

बिस्तृतमा

राजनीतिक विषयमा सहकार्य गरेर अघि बढ्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक विषयहरुमा सहकार्य गरेर अघि बढन सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । मंगलबार अपरान्ह  बालुवाटारमा बसेको सर्वदलीय...

बिस्तृतमा

पल शाहलाई तनहुँ जिल्ला अदालतबाट सफाइ

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला...

बिस्तृतमा

कालिञ्चोक दर्शन आइपिओ खुला

 कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु. एक सय अङ्कित दरमा आठ...

बिस्तृतमा

मन्त्रीमण्डल विस्तारसँगै नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति...

बिस्तृतमा

आईसीसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

पालले घरेलु मैदान कीर्तिपुरमा खेल्ने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ...

बिस्तृतमा

मन्त्रिपरिषद् विस्तार आज : आजै सर्वदलीय बैठक आह्वान

मन्त्रिपरिषद् विस्तार आज( मङ्गलबार) हुने भएको छ । सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि आजनै शपथग्रहणको कार्यक्रम तय...

बिस्तृतमा

सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका...

बिस्तृतमा

सरकारको खर्च र आम्दानीबीच ठूलो खाडल : खर्च थेग्न नसक्ने अवस्थामा

सरकारको कुल आम्दानीले खर्च थेग्न नसक्ने अवस्था बनेको छ । चालू आर्थिक वर्ष २०७९-८० को पुस मसान्त सकिँदासम्म सरकारको खर्च र...

बिस्तृतमा
पृष्ठांकन:«1...307308309310311312313...1244»