विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको...
बिस्तृतमाथापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले...
बिस्तृतमाधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से...
बिस्तृतमाकुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेबाट सुरु भएको छ। मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक लिमिटेडको नामबाट...
बिस्तृतमालोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता–कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मक रूपमा उल्लेखनीय सफलता...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक...
बिस्तृतमाविश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर...
बिस्तृतमाग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ...
बिस्तृतमाआज अङ्ग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो...
बिस्तृतमापोखरा महानगरमा आज बिदा, साँझ दीपावली गरिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य...
बिस्तृतमा