पोखरामा ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मङ्सिर २४ र २५ गते हुने भएको छ । राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय...
बिस्तृतमानेपालमा बाल मृत्युदर र कुपोषण घटेको एक अध्ययनले देखाएको छ। सन् २०१६ मा प्रति एक हजार जन्ममा पाँच वर्षमुनिका ३९ बालबालिकाको...
बिस्तृतमापोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह एच अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको...
बिस्तृतमाश्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न...
बिस्तृतमामङ्सिर २३ गते शुक्रबारदेखि २७ गते मङ्गलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा...
बिस्तृतमामुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक...
बिस्तृतमामर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको आधारभूत सेयरबाहेकका सेयर कारोबार मङ्गलबारदेखि सुचारु हुने भएको छ। मर्जर तथा प्राप्ति...
बिस्तृतमापोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो।...
बिस्तृतमाफिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा एसियाली टोली दक्षिण कोरियाले घानासँग हार खेपेको छ । समूह ‘एफ’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा...
बिस्तृतमाविश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘जी’ अन्तर्गत दोहास्थित...
बिस्तृतमा