अबको संसद् र सरकार गठन प्रक्रिया

प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भएसँगै आगामी सरकार निर्माण र संसद् अधिवेशनको चासो बढेको छ। निर्वाचन आयोगले मङ्सिर २२...

बिस्तृतमा

मकवानपुर-२ मा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी

मकवानपुर-२ नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादिका बिरोध खतिवडालाई पराजित गर्दै बर्तौला...

बिस्तृतमा

विश्वकप फुटबलः जापानको सनसनीपूर्ण जीत

बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो...

बिस्तृतमा

झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली विजयी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश...

बिस्तृतमा

झापा–१ बाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

 झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेकपा (एमाले)का...

बिस्तृतमा

पहिलो चौमासिकमा चार खर्ब ७७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख...

बिस्तृतमा

जाडोमा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ?

~डा.रिता सिंह जाडो मौसममा विशेषगरी बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । ती मध्ये चिसो मौसममा बालबालिकाको छाती घ्यार–घ्यार हुने समस्या पनि...

बिस्तृतमा

विश्वकप फुटबल: अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सी मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा...

बिस्तृतमा

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

 कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज...

बिस्तृतमा

नेदरल्यान्ड्सले सेनेगललाई हरायो

 कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ । कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा...

बिस्तृतमा
पृष्ठांकन:«1...330331332333334335336...1245»