प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न...
बिस्तृतमाप्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ ।...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौती सामनाका लागि ऐक्यबद्ध हुन अपिल गर्नुभएको छ ।...
बिस्तृतमानिजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध...
बिस्तृतमाप्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको...
बिस्तृतमानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको अभियान हाँक्न सक्ने र मेचीदेखि महाकालीसम्म एउटै गन्तव्य, एउटै, नीति र कार्यक्रम बोकेर...
बिस्तृतमाश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकबाट श्रम...
बिस्तृतमाआज १४ नोभेम्बर आजको दिनलाई संसारभर विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ । पछिल्लो समय जीवनशैली, आहार विहारजस्ता कारणले मानिसमा मधुमेहको समस्या...
बिस्तृतमानेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को...
बिस्तृतमामंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा आज मिति २०७९ कात्तिक २७ गते केन्द्रीय आचारसंहिता...
बिस्तृतमा