निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने...
बिस्तृतमानिर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई बन्दसूचीमा...
बिस्तृतमाकाठमाडौं महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सो निर्णय गरिएको औपचारिक जानकारी...
बिस्तृतमार्यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने राजनीतिक र उम्मेदवारले आज (बिहीबार) देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार...
बिस्तृतमानेपाली सेनाका प्रमुख जनरल प्रभुराम शर्मासँग संयुक्त राज्य अमेरिकाका राजदूत रिचर्ड थम्पसनले भेटवार्ता गर्नुभएको छ । सेनाप्रमुख शर्मालाई भेट्न राजदूत थम्पसन...
बिस्तृतमापाँच वर्षभित्र जिडीपी रु एक सय खर्ब बराबर पुर्याउने दाबी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले...
बिस्तृतमाभारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा...
बिस्तृतमानेपाली राष्ट्रिय क्रिकेट टिमले युनाइटेड अरब ईमिरेट्स (युएई)सँग घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले...
बिस्तृतमामंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब...
बिस्तृतमाप्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।...
बिस्तृतमा