चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै

‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ...

बिस्तृतमा

बिआरआई लाई नेपालको राष्ट्रिय हितलामा समझदारी गर्ने निष्कर्ष

सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) चीन सरकारको बहुउद्देश्यीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपालको प्राथमिकता...

बिस्तृतमा

प्रधानमन्त्री केपी शर्मा ओली भोली चीन भ्रमणमा जानुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक...

बिस्तृतमा

स्थानीय तहका रिक्त ४१ पदका लागिआज मतदान हुँदै

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख...

बिस्तृतमा

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु : आज नगरदर्शन

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच...

बिस्तृतमा

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ भेटवार्ता भएको हो। भेटमा...

बिस्तृतमा

एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा...

बिस्तृतमा

स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ...

बिस्तृतमा

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको...

बिस्तृतमा

परराष्ट्रमन्त्री डा.आरजु राणा छन्दुबाट आज स्वदेश फर्कदै

परराष्ट्रमन्त्री डा आरजु राणा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी...

बिस्तृतमा

प्रधानमन्त्रीओली र चीनका राष्ट्रपति सीबिच भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश...

बिस्तृतमा

आज मार्ग शीर्ष कृष्ण चतुर्दशी : शिवालयमा शतबीज छरिँदै

मार्ग शीर्ष कृष्ण चतुर्दशी (बाला चतुर्दशी) का अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर...

बिस्तृतमा
पृष्ठांकन:«1...32333435363738...1056»