नोट राष्ट्रिय सम्पत्ति : जतन र सुरक्षा हामी सबैको दायित्व

नेपालीजनलाई हरेक वर्ष मनाइने दशैँको अत्यधिक महìव त रहन्छ नै, सँगसँगै यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्छ। विगतमा...

बिस्तृतमा

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। फ्रान्सका अलाँ आस्पेय, संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र...

बिस्तृतमा

आज महानवमी : देशभर देवी सिद्धिदात्रीको उपासना गरिँदै

नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री,...

बिस्तृतमा

राष्ट्रसङ्घका महासचिवद्वारा शान्ति र सद्भावको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गर्नुभएको छ ।...

बिस्तृतमा

समानुपातिकको बन्द सूचीबाट २९ जनाद्वारा नाम फिर्ता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्द सूचीबाट २९ जनाले नाम...

बिस्तृतमा

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बाबुराम भट्टराईको घोषणा

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। पूर्व प्रधानमन्त्री...

बिस्तृतमा

दशैंको आठौँ दिन आज देशभर महाअष्टमी पर्व मनाइयो

बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी महाअष्टमी पर्व मनाइएको छ । यो दिन दुर्गा...

बिस्तृतमा

बडा दशैँको शुभकामना

~    शोभा सिलवाल/पाण्डेय हर्ष र उमङ्ग बोकी आयो दशैँ चाड समस्त नेपालीमा छायो खुसीको बहाड । शरद् ऋतुको आगमनले मनै...

बिस्तृतमा

रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच राप्रपा...

बिस्तृतमा

बडा दशैंको सातौं दिन : दशैंघरमा फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमीका दिन आज घर घरमा स्थापना गरिएको पूजाकोठा तथा दशैंघरमा फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी...

बिस्तृतमा
पृष्ठांकन:«1...350351352353354355356...1245»