१६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ...
बिस्तृतमाअञ्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई...
बिस्तृतमानेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय...
बिस्तृतमानेपाल र बंगलादेशबीच मंगलबार दशरथ रङ्गशालामा आयोजना हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित निकाल्ने दाबी गरेका छन् । खेलअघि सोमबार आयोजित...
बिस्तृतमानेपाल र बङ्गलादेशबिचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । एन्फाले सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट मूल्य राखेको...
बिस्तृतमानाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफुबिरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको...
बिस्तृतमाकम्पनीका लागि मुख्य वेबसाइटमा भएका सामाग्रीका लागि आम्दानीको ५५ प्रतिशत हिस्सा शेयर गर्ने मानक अभ्यास रहँदै आएको छ । अब यो...
बिस्तृतमासरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...
बिस्तृतमाराजनीतिक दलका शीर्ष नेताहरूले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जारी हुने निर्वाचन आचार संहिताको इमानदारीका साथ...
बिस्तृतमादसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ...
बिस्तृतमा