महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जित्यो

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले...

बिस्तृतमा

अमेरिकामा आप्रवासी सम्बन्धी विवाद चुलियो

अमेरिकामा आप्रवासी सम्बन्धी विवाद राजनीतिक रुपमा चुलिएको छ । आप्रवासीका विषयमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको मत बाझिएपछि त्यसको असर तलदेखि माथिसम्मै...

बिस्तृतमा

मुस्ताङबाट दशैंका लागि १२ हजार भेडा च्याङ्ग्रा ल्याइने

मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको...

बिस्तृतमा

संविधान दिवसमा राष्ट्रपतिद्वारा ९९८ जनालाई विभूषण प्रदान (सूचीसहित)

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा आठौँ संविधान दिवसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय...

बिस्तृतमा

नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा

नेपालको संविधान-२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा...

बिस्तृतमा

संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता

नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो सङ्घर्ष गर्नुपरेको इतिहास गौरवशाली रहेको छ ।...

बिस्तृतमा

राष्ट्रपतिद्वारा संविधान दिवसमा ७०२ जनाको कैद माफी

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जनाको कैद माफी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति...

बिस्तृतमा

एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा...

बिस्तृतमा
पृष्ठांकन:«1...358359360361362363364...1246»