अख्तियारका कारबाही पारदर्शी र प्रभावकारी बनाउनु पर्छ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज...

बिस्तृतमा

देशको मुहार फेर्ने क्षेत्र पर्यटन

कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई...

बिस्तृतमा

प्रतिनिधिसभा बैठक स्थगन, भोलि १ बजे बस्ने

प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । आज अपराह्न १ बजेका लागि निर्धारित बैठक सो विशेष कारणले बस्न नसक्ने...

बिस्तृतमा

आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४...

बिस्तृतमा

क्यान पूर्व अध्यक्ष पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाली खेलकुद पत्रकारहरूको छाता...

बिस्तृतमा

उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगको परामर्श

 प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको...

बिस्तृतमा

सेप्सिसका कारण आइसियू भर्ना भएका ३० प्रतिशत बिरामीको मृत्यु हुन्छ

विश्वभर हरेक वर्ष १ करोड १० लाख मानिसको ज्यान लिने सेप्सिस बारेमा सचेतना जगाउन र सन् २०३० सम्म विश्वभरबाट सेप्सिस अन्त्य...

बिस्तृतमा

‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल...

बिस्तृतमा

संसद् भवनमा सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा...

बिस्तृतमा

राष्ट्रपति पौडेल राष्ट्रिय बाल दिवस २०८१ को शुभकामना

बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८१ को...

बिस्तृतमा
पृष्ठांकन:«1...36373839404142...1235»