सरकार र संसद्का कामलाई प्रभावकारी बनाउने सहमति

 सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ...

बिस्तृतमा

नेपालगन्ज भन्सारद्वारा लक्ष्यको ७३.६७ प्रतिशत राजस्व सङ्कलन

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा तोकिएको राजस्व सङ्कलन लक्ष्यको मात्र ७३ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन...

बिस्तृतमा

आज बिपीको १११औँ जन्मजयन्ती देशभर मनाइँदैछ

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।...

बिस्तृतमा

दूरसञ्चारले प्रतिबन्ध हटाएसँगै टिकटक सबै इन्टरनेटमा खुल्यो

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा...

बिस्तृतमा

प्रहरीका कानुनलाई परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक...

बिस्तृतमा

धनुषामा दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।...

बिस्तृतमा

सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो...

बिस्तृतमा

नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण...

बिस्तृतमा

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो

अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै...

बिस्तृतमा
पृष्ठांकन:«1...38394041424344...1235»