आज चैत्र शुक्ल पूर्णिमा, महाप्रभु रामदूत हनुमानको जन्मोत्सवका रूपमा मनाइँदैछ । सनातन धर्मका अनुयायीहरुले हनुमानको जन्मोत्सब मनाउदै आएका छन् । आज...
बिस्तृतमाभक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्रा सुरु भएको छ। बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ...
बिस्तृतमावन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन...
बिस्तृतमा‘शरीरको पुर्ण स्वास्थ्य परिक्षण’ का लागी हाम्रा अस्पतालहरुले अहिले हेल्थ चेकअप प्याकेज हरु अफर गर्ने गरेका छन् । हरेक व्यक्ति स्वस्थ...
बिस्तृतमानाटो (उत्तर एट्लान्टिक सन्धि सङ्गठन) प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया-प्रशान्त क्षेत्रमा गठबन्धनको...
बिस्तृतमानेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट...
बिस्तृतमासरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको...
बिस्तृतमाचैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना...
बिस्तृतमानेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते...
बिस्तृतमासूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ-कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले...
बिस्तृतमासार्वजनिक यातायातमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस) जडान अनिवार्य गर्न कार्यविधि ल्याइँदै छ । पटक पटक सूचना गरी अनुरोध गर्दा पनि सवारीधनीले जिपिएस...
बिस्तृतमा