शान्ति सम्झौताको १९ वर्ष : पीडित न्यायको प्रतीक्षामै

नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका...

बिस्तृतमा

राष्ट्रपतिद्वारा नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।   राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विशेष...

बिस्तृतमा

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ...

बिस्तृतमा

एनपिएल : लुम्बिनी लायन्सको  विजयी सुरूआत

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो...

बिस्तृतमा

देशको पछिल्लो सुरक्षा अवस्था र चुनौतीबारे छलफल

राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकमा देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल भएको छ । सिंहदरबार स्थित परिषद्को...

बिस्तृतमा

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनले ‘लङ मार्च-२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण...

बिस्तृतमा

बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनः स्थापित

बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले कामचलाउ सरकार प्रणाली पुनः स्थापित गर्ने महत्त्वपूर्ण निर्णय सुनाएको छ...

बिस्तृतमा

मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार...

बिस्तृतमा

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०८२ सिफारिस

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस गर्ने...

बिस्तृतमा

राजनीतिक अस्थिरतालाई निर्वाचनबाट निकास दिनुपर्छ

प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्ने बताउनुभएको छ । बुधबार राजनीतिक दलसँगको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले...

बिस्तृतमा

एनपिएल : काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा...

बिस्तृतमा

बेतन कर्णाली जलविद्युत परियोजनाको लगानी स्वीकृति

लगानी बोर्डको बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत ने.रु.९३,४०७,६३६,०००/-) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि...

बिस्तृतमा
पृष्ठांकन:«1...48495051525354...1192»