प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला भलिबल टिमलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले नेपाली...
बिस्तृतमाआश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि हात पारेकी छन । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच केसीले मिस नेपालको...
बिस्तृतमाताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट योगदानको कदर...
बिस्तृतमाकाभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारत विरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार...
बिस्तृतमारातो मत्स्येन्द्रनाथलाई तान्त्रिक वन्धुदत्तले कामरुकामाक्षबाट ल्याएका थिए । प्रथम पटक मत्स्येन्द्रनाथको हंसलाई कलशमा राखी ल्याउँदा कामरुकामाक्षका तान्त्रिकले त्यहाँका जनतालाई साथमा लिई...
बिस्तृतमासरकारले आइतबार काठमाण्डौं उपत्याकामा सार्वजनिक बिदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवरसमा साउन २० गते आइतबार सार्वजनिक बिदा दिएको...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ...
बिस्तृतमास्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन्। बच्चालाई स्तनपान गराउँदा न आमाको शरीर बिग्रिन्छ न स्वास्थ्य।...
बिस्तृतमानेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा सात अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा...
बिस्तृतमाविश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि...
बिस्तृतमा