परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा सोमवार भएको भेटवार्तामा उहाँहरूबीच...
बिस्तृतमापूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा...
बिस्तृतमाइजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका...
बिस्तृतमाश्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका...
बिस्तृतमागृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित गृहमन्त्री पुगेर राजदूत सङले गृहमन्त्री...
बिस्तृतमानेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनुभएका पर्यटन व्यवसायी श्यामबहादुर पाँडेको ८८ वर्षको उमेरमा निधन भएको छ । पाँडेको पार्थिव शरीरलाई सोमबार...
बिस्तृतमानेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा...
बिस्तृतमासाउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको...
बिस्तृतमाएसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा दुई तिहाइ बहुमतबाट विश्वासको मत पाएपछि...
बिस्तृतमा