मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु सार्वजनिक

सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको...

बिस्तृतमा

आज मनोकामना पूरा हुने कामदा एकादशी व्रत गरिँदै

चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना...

बिस्तृतमा

आज विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते...

बिस्तृतमा

सूर्यज्योति केयर्स डिजिटल कार्ड र इ-कर्जा सेवा शुभारम्भ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ-कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले...

बिस्तृतमा

सार्वजनिक सवारीमा जिपिएस जडान अनिवार्य गरिने

सार्वजनिक यातायातमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस) जडान अनिवार्य गर्न कार्यविधि ल्याइँदै छ । पटक पटक सूचना गरी अनुरोध गर्दा पनि सवारीधनीले जिपिएस...

बिस्तृतमा

व्यापार युद्धमा कसैले पनि जित्दैन : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले व्यापार युद्धमा कसैले पनि नजित्ने दाबी गरेका छन्। व्यापक विरोधका बीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार...

बिस्तृतमा

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

 वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी...

बिस्तृतमा

वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान

विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न...

बिस्तृतमा

शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा

शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर...

बिस्तृतमा

राष्ट्र बैंकबाट बिदा हुनुभयो गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकबाट बिदा हुनुभभएको छ । बालुवाटारस्थित केन्द्रीय बैंकमा पत्रकार सम्मेलनको आयोजना गरी गभर्नर अधिकारी राष्ट्र बैंकबाट...

बिस्तृतमा

सानिमा जिआईसी इन्स्योरेन्सको सातौँ एजीएम सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०८०/८१का लागि वितरण गर्ने भनेर प्रस्तावित हाल...

बिस्तृतमा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दीर्घकालिन लगानी र समृद्धिको प्रतिवद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी...

बिस्तृतमा
पृष्ठांकन:«12345678910...1068»