सरकारद्वारा ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी

सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न...

बिस्तृतमा

सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश वडाल

सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई...

बिस्तृतमा

‘आर्थिक अराजकता अन्त्य गर्न राज्यलाई सहयोग गरौँ’

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति...

बिस्तृतमा

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता दीनबन्धु पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

बिस्तृतमा

आज हरिशयनी एकादशी : घरघरमा तुलसीको बेर्ना सारिँदै

चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

बिस्तृतमा

स्नान, दानसँगै रमाइलो गरेर साउने सङ्क्रान्ति मनाइँदै

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर...

बिस्तृतमा

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र मूख्य प्राथमिकता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री...

बिस्तृतमा

आयल निगमद्वारा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी मङ्गलवार साउन १ गते बिहान १ बजेदेखि...

बिस्तृतमा

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले...

बिस्तृतमा

कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान बनाउने निर्णय

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...68697071727374...1238»