आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।...
बिस्तृतमायोगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १८ हजार ८५६ योगदानकर्ताले तीन अर्ब ५५ करोड ५९ लाख रुपियाँ सापटी लिएका छन् । करिब...
बिस्तृतमाइङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २-१ गोलले...
बिस्तृतमानेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । बुधवार नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई...
बिस्तृतमाअर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले...
बिस्तृतमाभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याहरूको समाधान नगर्ने’ बताउनुभएको छ...
बिस्तृतमादक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् ।...
बिस्तृतमास्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा गएराती भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित...
बिस्तृतमानेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन...
बिस्तृतमा