चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरूले लगभग २० वर्षको कडा परिश्रमको...
बिस्तृतमाथाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राजदूत ओलीले शनिबार...
बिस्तृतमासरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो । सरकारले...
बिस्तृतमानेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन्। बर्दियाका परियाले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित...
बिस्तृतमानेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्। साउन १०...
बिस्तृतमाप्रा. डा. श्याम कृष्ण महर्जन काठमाडौंको चावहिलस्थित अग्रणि निजी अस्पताल ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा लामो समयदेखी कार्यरत हुनुहुन्छ । ॐ...
बिस्तृतमा‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ...
बिस्तृतमानेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकपमा ब्याटिङ र फिल्डिङमा अपेक्षाकृत प्रदर्शन नहुँदा जितको नजिक पुगेर पनि हार...
बिस्तृतमाआइसिसी टी-२० विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। विश्वकप खेल्न अमेरिकाबाट वेस्ट इण्डिज पुगेको नेपाली टिम बिहीबार बिहान स्वदेश फर्किएको...
बिस्तृतमाप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज असार ७ गते शुक्रबार बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ...
बिस्तृतमा