मुस्लिम धर्मावलम्बीले आज बकर इद (इदुल जोहा) मनाउँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा...

बिस्तृतमा

वाणिज्य बैङ्कद्वारा प्रहरी अस्पताललाई एम्बुलेन्स र शववाहन प्रदान

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नेपाल प्रहरी अस्पताललाई दुई/दुई वटा एम्बुलेन्स र शववाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी...

बिस्तृतमा

टी-२० विश्वकपमा नेपाल र बंगलादेशबीचको खेल जारी

टी-२० विश्वकप क्रिकेट अन्तर्गत अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ। वेष्ट इन्डिजको सेन्ट भिन्सेटमा टस जितेर फिल्डिङ रोजेको नेपालले १२ ओभरको...

बिस्तृतमा

निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गर्ने निर्णय

संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानलाई...

बिस्तृतमा

भारतीय प्रधानमन्त्री मोदीले किसान सम्मान योजना तयार

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महत्वकांक्षी किसान योजना घोषणा गर्दै हुनुहुन्छ । आगामी मंगलबार वाराणासीबाट मोदीले प्रधानमन्त्री किसान सम्मान योजना अर्थात्...

बिस्तृतमा

चीनमा तट रक्षासम्बन्धी नयाँ नियम लागू : ६०दिन हिरासत अनुमति

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तट रक्षासम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६० दिनसम्म...

बिस्तृतमा

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ...

बिस्तृतमा

राष्ट्रपति पौडेल बर्लिनमा : भोलि औपचारिक भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ्रयाङ्क –वाल्टर स्टीनमेयरको...

बिस्तृतमा

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठसहित)

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको छ । प्रदेशका...

बिस्तृतमा

रोल्पाका मगर समुदायले मनाए नाम्कः (भुम्या) पर्व

मगरात क्षेत्रमा विशेष गरी प्रकृति र भूमि अर्थात् जमिनको पूजा गरेर रोल्पाका मगर समुदायले नाम्कः (भुम्या) भव्य रूपले मनाएका छन् ।...

बिस्तृतमा
पृष्ठांकन:«1...84858687888990...1239»