उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ आज सार्वजनिक गरेको छ । मन्त्रालयको वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको...

बिस्तृतमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री भारत जानुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन भारत जानुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा...

बिस्तृतमा

विश्वकपमा आयरल्यान्ड भारतसँग आठ विकेटले पराजित

भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा...

बिस्तृतमा

निर्वाचन सम्पन्न भएकामा भारतलाई नेपालको शुभकामना

फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल  र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै...

बिस्तृतमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पदबाट राजीनामा

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका...

बिस्तृतमा

जीवाश्म इन्धनको विज्ञापनमाथि प्रतिबन्धसहित द्रुत कदम चाल्न आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताउनुभएको छ ।...

बिस्तृतमा

हिमालबाट एक सय आठ मेट्रिकटन फोहर सङ्कलन

नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ...

बिस्तृतमा

अच्चमै खास लाग्छन् गाँउधरका बिहानीहरू

~ राजबल्लभ कोईराला जस्तो कि कोईली चरीलाई बाटामा देखिने हरेक मान्छेको बारेमा जान्नु छ छिन छिनमा को हो? को हो? भन्छ...

बिस्तृतमा

भारतीय प्रधानमन्त्री मोदी तेस्रो पटक वाराणसीबाट विजयी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू पवित्र शहर वाराणसीको प्रतिनिधित्व गर्ने आफ्नो निर्वाचन क्षेत्रबाट एक लाख ५२ हजार मतान्तरले पुनः निर्वाचित हुनुभएको...

बिस्तृतमा

लोकसभा चुनाव परिणाम: आधाभन्दा बढी सिटमा एनडिए अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाँच सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)...

बिस्तृतमा
पृष्ठांकन:«1...89909192939495...1239»