आराध्यदेव पशुपतिनाथका दर्शनार्थीलाई व्यवस्थित दर्शन र मन्दिरमा अभिषेक गरिएको जल निःशुल्क प्रदान गरिने। पशुपति क्षेत्रको गुरुयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने...
बिस्तृतमाभारतमा बढ्दो तापक्रमले देशका भिडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ । साथै चरम गर्मी द्रुत रूपमा सार्वजनिक स्वास्थ्य सङ्कटको विषय...
बिस्तृतमानेपालमा २५ प्रतिशत बालबालिकामा पुड्कोपन, आठ प्रतिशत बालबालिकामा ख्याउटेपन, १९ प्रतिशत बालबालिका कम तौलका छन् । तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने भएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको...
बिस्तृतमागृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । मन्त्रालयबाट प्राप्त विवरणअनुसार हाल मन्त्रालय मातहतका विभिन्न...
बिस्तृतमाराष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त हुनु भएको छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहनुभएका खनाललाई...
बिस्तृतमावरिष्ठ गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०८०’द्वारा सम्मानित हुनुभएको छ । डा. भोला रिजाललाई गीतकार सङ्घ नेपालको १५...
बिस्तृतमाआज अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपाल पर्वतारोहण संघ (एनएमए)लगायत संस्थाको अगुवाइमा विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालले २९ मे २००७ देखि...
बिस्तृतमासरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक-२०८१ मा...
बिस्तृतमासरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को...
बिस्तृतमा