चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले...

बिस्तृतमा

‘नेपाली युवाको कर्तव्यपरायणता, इमानदारी र अनुशासन’ बेलायतले ब्रिटिश गोर्खामा लिनुको कारण ।

भैरब रिसाल बेलायती तथा भारतीय सेनामा नेपाली युवा भर्ती गर्ने सम्बन्धी सात दशकअघिको त्रिपक्षीय सन्धिको समसामयिकताबारे पनि वेलावेला आवाज उठेको छ...

बिस्तृतमा

चीनद्वारा कोभिड–१९ विरुद्धको लडाइँमा प्रतिबद्धतासहितको श्वेतपत्र जारी

सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले कोरोनाविरुद्धको लडाइँबारे शनिबार स्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयद्वारा...

बिस्तृतमा

विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा विनियोजन...

बिस्तृतमा

जनता समाजवादी पार्टी दल दर्ता प्रक्रिया अघि बढ्यो : अध्यक्षमा ठाकुर र यादव, भट्टराई वरिष्ठ नेता

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र...

बिस्तृतमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आज  सोमबार दिउँसो २ बजे...

बिस्तृतमा

अनलाइन कारोवारलाई कानूनी दायरामा ल्याइँदै

विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको गुणात्मक परिवर्तनले जनजीवनलाई सहजमात्रै बनाइदिएको छैन, यसैको आडमा ठगी धन्दासमेत मौलाएको छ । अनलाइन कारोवार गर्ने...

बिस्तृतमा

‘चकलेटमा भन्सार कम र कृषि मलमा कर वृद्धि समाजवाद विपरीत’

प्रतिनिधिसभाका सदस्यले आर्थिक वर्ष २०७७-७८ को बजेटमा नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत भाररतद्वारा अतिक्रमित क्षेत्रका लागि बजेटमा कुनै कार्यक्रम नआएकामा चिन्ता...

बिस्तृतमा

नाइजेरियाको सैनिक अपरेशनमा ७० बन्दुकधारी मारिए

नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भीषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन...

बिस्तृतमा

हवाईजहाजको भाडा घट्यो (भाडा दरसहित)

हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई...

बिस्तृतमा
पृष्ठांकन:«1...951952953954955956957...1226»