बिहान देउता भनी बेलुका पशुतुल्य कुट्दै छौ किन ?

अरुण जोशी स्वास्थ्यकर्मी लाई भगवानको उपमा दिन जुट्दै छौ किन ? बिहान देउता भनी बेलुका पशुतुल्य कुट्दै छौ किन ? अस्पताल...

बिस्तृतमा

अश्वेत नागरिकको मृत्युसँगै भड्किएको हिंसा तीब्र बन्दै गएपछि अमेरिकाका ४० शहरमा कर्फ्यू

प्रहरी हिरासतमा रहेकै बेला एक अश्वेत नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा देशव्यापी बनेको छ । देशभर प्रदर्शन भएपछि हिंसा थप...

बिस्तृतमा

ला लिगा फुटबलको तयारिका लागि बार्सिलोनाले शुरु गर्यो सामूहिक प्रशिक्षण

स्पेनको बार्सिलोना क्लवबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी थप एक बर्ष बार्सिलोनासंगै आवद्ध रहने भएका छन् । अर्को...

बिस्तृतमा

सर्लाहीमा क्वारेन्टाइनका भान्से पनि कोरोना सङ्क्रमित

सर्लाहीमा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहेको छ । सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका...

बिस्तृतमा

विनियोजन विधेयक बहुमतले स्वीकृत

प्रतिनिधि सभाको आजको दोस्रो बैठकले “विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा. युवराज...

बिस्तृतमा

थप १३ मा कोरोना पुष्टि : नेपालमा कुल संक्रमित १८११ पुगे

पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण...

बिस्तृतमा

प्रिमियर लिगका खेलहरु जुनको दोस्रो साताबाट सुचारु हुने

कोरोना महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट पूनः सुचारु हुने भएको छ । जुन १७ मा म्यानचेस्टर...

बिस्तृतमा

‘तत्काल शैक्षिक संस्थाहरू खाेल्न सकिन्‍न’ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल शैक्षिक संस्था खोल्न नसकिने जनाएका छन्। विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको...

बिस्तृतमा

भारतमा कोभिड-१९ सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा...

बिस्तृतमा

अनलाइन मिडिया आम मानिसकाे पहिलो राेजाइमा

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक/स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको...

बिस्तृतमा
पृष्ठांकन:«1...958959960961962963964...1225»