आज गणतन्त्र दिवस : ‘गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा,जेठ १५ युगान्तकारी दिनका रुपमा स्मरण’

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भै १३ औ वर्षमा प्रवेश गरेको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र...

बिस्तृतमा

भारत र चीनबीचको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको प्रस्ताव लगत्तै चीनले...

बिस्तृतमा

राष्ट्रपतिबाट २३३ कैदीलाई कैद सजाय माफी मिनाहा

 राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर...

बिस्तृतमा

गणतन्त्रलाई थप सुदृढ तुल्याउन सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक...

बिस्तृतमा

‘गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि र साँचो अर्थमा जनता सार्वभौम बनेको दिन’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ । लोकतान्त्रिक आन्दोलनको...

बिस्तृतमा

संसदमा आजआर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत हुँदै

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को...

बिस्तृतमा

दीपावली गरेर गणतन्त्र दिवस मनाउन सरकारको आग्रह

गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को...

बिस्तृतमा

सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयक पारित

वाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयकलाई बहुमतले पारित गरेको छ । उक्त बैठकमा आन्तरिक...

बिस्तृतमा

थप ११४ जनामा कोरोना संक्रमण देखियो : नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।...

बिस्तृतमा

एपेन्डिसाइटिस भएको कसरी थाहा पाउने?

डा.धुर्व शर्मा मुडवरी तल्लो पेटको दाहिनेतिर औंला जस्तो आकार भएको थैलीलाई एपेन्डिक्स भनिन्छ । त्यो थैली सुन्निएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...963964965966967968969...1225»