सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारत लगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गरिनुपर्ने सुझाव दिनुभएको छ...
बिस्तृतमाबर्दिवास नगरपालिकाले पिसीआर मेसिन खरिद गर्ने भएको छ । बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कुमार कार्कीले कारोना भाईरस(कोभिड १९)को जाँच गर्ने पिसीआर...
बिस्तृतमागत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १...
बिस्तृतमाकोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दबाब दिने, दुर्व्यवहार गरे सरुवा रोग नियन्त्रण ऐनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । थानकोटमा...
बिस्तृतमाविश्वव्यापी महामारी बनेको कोरोना भाइरस विरुद्धको खोप पहिलोपटक ८ जना मानिसमा परीक्षण गरिएको छ । मोर्डना नामक अमेरिकी कम्पनीले अनुसन्धान गरिरहेको...
बिस्तृतमालोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको...
बिस्तृतमानेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी २७ कोरोना...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)का विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । विश्व स्वास्थ्य...
बिस्तृतमाप्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ...
बिस्तृतमा