भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...
बिस्तृतमानेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता...
बिस्तृतमाप्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना...
बिस्तृतमा२५६४ औं बुद्ध जयन्तिको अबसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्माओलीले शुभकामना सन्देश दिनुभएकाे छ । शुभकामनाको पूर्णपाठ यस्तो छ । आज विश्व...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्माओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गर्नु भएको छ । उहाँले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज...
बिस्तृतमाकेपी शर्मा ओली छानेर नि हैन, हैन जानी–जानी तर जन्मे नेपालमै म त भाग्यमानी आहा ! कति भाग्यमानी ? सबैभन्दा ठूलो...
बिस्तृतमाउच्चस्तरको बौद्धिक चेत र दर्शनको गहिराइ बुझेर साहित्य सिर्जना गर्ने समकालीनमा मदनमणिको कद सबैभन्दा उँचो थियो। गएको ६ फागुनमा मदनमणि दीक्षितको...
बिस्तृतमासरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दीलाई ५ जेठसम्म लम्ब्याएको छ । बन्दाबन्दीलाई लम्ब्याए पनि सरकारले...
बिस्तृतमाभारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
बिस्तृतमा