ब्लग

सिफारिसविना घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह

काठमाडौं उपत्यकामा अक्सिजन वितरण सीसीएमसीले गर्ने

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)...

बिस्तृतमा

राष्ट्रपतिद्वारा सात वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका सात वटा अध्यादेश जारी गर्नु भएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा...

बिस्तृतमा

कोरोनाबीच पनि वाणिज्य बैंकहरुको नाफा बढ्यो

कोरोना भाइरस कोभिड-१९ को असरका बाबजुद पनि ९ महिनामा २७ वाणिज्य बैंकहरुको नाफा बढेको छ । २७ वाणिज्य बैंकहरुले साउनदेखि चैत...

बिस्तृतमा

जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण प्रविधि पत्ता लगायो

जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन...

बिस्तृतमा

कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्न कार्यकर्तालाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम तथा  नियन्त्रणमा लाग्न पार्टीका सबै तहका कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार...

बिस्तृतमा

कोभिड-१९ को नयाँ लहरले दरबारमार्ग सडक महोत्सव स्थगित

राजधानीको प्रमुख आकर्षक स्थलका रुपमा रहेको दरबारमार्गमा नयाँ वर्षको अवसरमा गर्ने भनिएको सडक महोत्सव स्थगित भएको छ । कोभिड–१९ को नयाँ...

बिस्तृतमा

बेलायती भेरियन्टको कोरोना संक्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाउन आग्रह

“आफ्नो र आफ्नो बच्चाको ख्याल राख्नुहोला ।”

डा.स्वेच्छा अधिकारी बिहानको ११ बजे, ड्युटीको दिन, राउण्ड (अवलोकन परीक्षण) मा निर्णय गरिएका कामहरू फत्ते गर्ने क्रममा एनआईसीयुमा हुँदा एक्कासि मेरो...

बिस्तृतमा

आज १०४ जनामा कोरोना संक्रमण पुष्टि

आज १ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ४ सय ८८ वटा नमुनाको परीक्षण...

बिस्तृतमा

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौंः प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा...

बिस्तृतमा

चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने

चिनियाँ राष्ट्रपति सी जिन फिङले यसै वर्ष भारत भ्रमण गर्नुहुने अपेक्षा गरिएको छ । भारतमा आयोजना हुने ‘ब्रिक्स’ सम्मेलनमा सहभागी हुन...

बिस्तृतमा
पृष्ठांकन:«1...10111213141516...31»