ब्लग

‘सुर्तीजन्य पदार्थले प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु हुन्छ’

~ बिनोद आधिकारी सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूको सङ्ख्या विश्वव्यापी रूपमा बढेपछि यो सिङ्गो मानव समुदायकै समस्याको रूपमा देखा परेको छ ।...

बिस्तृतमा

‘जब कवि बूढो हुन्छ तब उसको कविता नौजवान हुन्छ’ : ‘बैरागी काईंला’

वि‍.सं.१९९६ साउन २५ गतेका दिन पाँचथरमा जन्मिएका तील बिक्रम नेम्बांग कालान्तरमा नेपाली साहित्यमा बैरागी काइँला उपनामले परिचित, स्थापित र प्रतिष्ठित बन्न...

बिस्तृतमा

‘जिन्दगी अनिश्चित छ, राम्रो काम गर्नू ‘: प्रा.डा.कोइराला

मेरो स्वास्थ्य लाभको कामना गर्नेहरू र मेरो ख्याल राख्ने मेडिकल टिमका लागि सधैँ धन्य हुनेछु मेडिकल काउन्सिलका अध्यक्ष तथा बरिष्ठ मुटु...

बिस्तृतमा

भारतद्वारा नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप अनुदान

भारत सरकारले नेपाललाई अनुदान स्वरूप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय...

बिस्तृतमा

चीनमा ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको...

बिस्तृतमा

विद्यार्थीहरुको सिकाईमा जीवन उपयोगी सिपको महत्व

~ सत्यराज जोशी आजका विद्यार्थीहरुले हाम्रो भविष्यकालागि गरिएका प्रतिबद्धताहरुको प्रतिनिधित्व गर्दछन् । त्यसैगरि युवा विद्यार्थीहरुले समाज रुपान्तरणको अभिभारालाई साकार तुल्याउँछन् ।...

बिस्तृतमा

श्रीलङ्कामा महामारीबीच पनि पर्यटकको स्वागत

कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ । विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि...

बिस्तृतमा

चीनमा पाँचमध्ये एक जनामा उच्च रक्तचाप

चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ...

बिस्तृतमा

प्रतिबन्धका कारण युरोपमा क्रिसमस पनि फिक्का

युरोपमा यस वर्ष क्रिसमसको अवसरमा नागरिकले विदा मनाउन पनि पाएका छैनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या भएको बताइएको...

बिस्तृतमा

भारतमा कोरोनाबाट मर्नेको संख्या एक लाख ५० हजार नजिक

भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा...

बिस्तृतमा

शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने

कोभिड–१९ बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा रु १५ अर्ब ५० करोड जम्मा...

बिस्तृतमा

नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन भारत सहमत

  कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा आज...

बिस्तृतमा
पृष्ठांकन:«1...11121314151617...31»