जिल्ला सरकारी वकिलको कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न २९ जना अभियुक्तविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो...
बिस्तृतमालामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन...
बिस्तृतमावैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक...
बिस्तृतमासत्तारूढ दलका शीर्ष नेताबिचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास...
बिस्तृतमासुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिइएको छ । उक्त प्रकरणको थप अनुसन्धान गर्ने...
बिस्तृतमाएक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल...
बिस्तृतमात्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई १० दिन हिरासत राखेर अनुसन्धान गर्न समय दिइएको छ।...
बिस्तृतमाराजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज...
बिस्तृतमाबिचौलिया हाबी हुँदा अहिले अधिकांश हरियो तरकारीको मूल्य बढेको छ । किसानले तरकारीको वास्तविक मूल्य नपाउने तर विचौयाले मूल्य वृद्धि गर्दा...
बिस्तृतमाकाठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । कामपा–२...
बिस्तृतमा