अपराध

अवैध सुन भित्र्याउन विमानस्थलकै कर्मचारीको संलग्नता

विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईले विमानस्थलबाट...

बिस्तृतमा

साउदी अरबमा एक वर्षमा २२४ श्रमिकले ज्यान गुमाए

साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले...

बिस्तृतमा

यातायात व्यवस्था कार्यालयमा विचौलियालाई प्रवेश नदिन निर्देशन 

वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले विचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको...

बिस्तृतमा

नेपालमा भ्रष्टाचारको स्थिति जस्ताको तस्तै

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालमा गत वर्षभन्दा भ्रष्टाचारको स्थितिमा सुधार नभएको र सुशासनका लागि पर्याप्त काम हुन नसकेको हो । नेपालमा सुशासनको...

बिस्तृतमा

स्टक एक्सचेञ्जका सिइओ चन्द्रसिंह साउदको राजीनामा

गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण...

बिस्तृतमा

सर्लाहीका स्थानीय तहमा बेरुजु बढ्यो : असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च

सर्लाही जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा...

बिस्तृतमा

महालेखा प्रतिवेदन : प्रशासनमा जवाफदेहिताको अभाव

महालेखापरीक्षकको कार्यालयले सरकारी प्रशासनमा जवाफदेहिताको अभाव देखिएको तथा आर्थिक प्रशासनमा विकृति रहेको भन्दै तत्काल सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।...

बिस्तृतमा

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन

प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानबिन...

बिस्तृतमा

‘त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु तलबी गोठाला हुन्’

रघु मैनाली त्रिवि शिक्षण अस्पताल : कोरोना विरामी माथि सेतो अपराधको दर्दनाक कथा जीवन कै भयानक निराशापूर्ण क्षण । त्रिवि शिक्षण...

बिस्तृतमा

प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन

गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ । प्रहरी...

बिस्तृतमा
पृष्ठांकन:«1234567891011»