अपराध

नर्भिक अस्पतालले बढी ओपीडी शुल्क लिएको भेटिएपछि बाणिज्य विभागले माग्यो कारण सहितको जवाफ

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।...

बिस्तृतमा

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई...

बिस्तृतमा

यसरी भइरहेछ सीमापारबाट ‘साइबर रेप’

सामाजिक सञ्जाल मार्फत अनेक प्रलोभन देखाउँदै अश्लील तस्वीर र भिडियो मार्फत भइरहेको ‘ब्ल्याकमेल’ बाट पीडित नेपाली महिलाले कमजोर कानूनी प्रावधान र...

बिस्तृतमा

बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित

लिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट स्वत: निलम्बित भएका छन् ।...

बिस्तृतमा

होटलकै लापरबाहीका कारण दामन दुर्घटना : व्यवस्थापकीय लापरबाही देखियो

दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ६ माघमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु हुनुमा व्यवस्थापकीय लापरबाही देखिएको छ। मकवानपुरको दामनस्थित एभरेष्ट...

बिस्तृतमा

नेपालमा भ्रष्टाचार घट्यो : ट्रान्सपरेन्सी

नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’मा सामान्य सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको सन् २०१९ को प्रतिवेदन अनुसार नेपालले...

बिस्तृतमा

वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबिच समझदारी : पीडितले उजुरीको लागि काठमाडौँ आउनुनपर्ने

वैदेशिक रोजगार विभाग र नेपाली प्रहरीबिच आइतबार समझदारी भएसँगै पीडित उजुरीको लागि काठमाडौँ आउनुपर्ने बाध्यता हटेको छ भने वैदेशिक रोजगार ऐनले...

बिस्तृतमा

महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा काठमाण्डू जिल्ला अदालतले पीडित महिलाको...

बिस्तृतमा

मोटरसाइकल चोरीका घटनामा बृद्धि : चोर्ने, ढुवानी गर्ने र बिक्री गर्ने छुट्टाछुट्टै समूह

सवारी धनी तथा चालककोे सामान्य लापरबाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढङ्गले बढेको छ । काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एक सयदेखि १२०...

बिस्तृतमा

पक्राउ परेका एक सय बाइस चिनियाँ चीन फर्काइए

पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँ नागरिकलाई आज फिर्ता पठाइएको छ । नेपालमा बसेर गैरकानूनी क्रियाकलाप...

बिस्तृतमा
पृष्ठांकन:«1234567891011»