बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत...
बिस्तृतमामधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने रामजानकी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवामा भारतको अयोध्याबाट जन्तीको रुपमा सहभागीहुने साधुसन्तको टोली भगवान रामको तिल्कोत्सव...
बिस्तृतमाविवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट ५ सय जन्ती जनकपुरधाम आउने भएका छन्। आइतबार विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षीय...
बिस्तृतमाकेरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल...
बिस्तृतमाछठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना...
बिस्तृतमातीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन...
बिस्तृतमालोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार...
बिस्तृतमामिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि...
बिस्तृतमालोक आस्थाको पर्व छठ आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधिबाट मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी,...
बिस्तृतमातिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै...
बिस्तृतमा