कुटनीति

नवनियुक्त राजदूतहरुद्वारा ओहोदापत्रको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको...

बिस्तृतमा

अमेरिका विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने

अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले दर्जनौँ कार्यकारी आदेशमा हस्ताक्षर गरे । त्यसमध्ये अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र...

बिस्तृतमा

बेलायतको प्रभावशाली व्यक्तिमा नेपाली व्यवसायी

गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल हुनुभएको छ । बेलायतको अवार्ड...

बिस्तृतमा

सगरमाथा संवादमा क्षेत्रीय महत्त्व बारे छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताउनुभएको छ। नेपाल सरकारद्वारा...

बिस्तृतमा

अमेरिकाको ४७ औँ राष्ट्रपतिमा ट्रम्पको शपथग्रहण

संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । राजधानी वासिङ्टन डिसीमा...

बिस्तृतमा

सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह

कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक...

बिस्तृतमा

महाकुम्भमा हिजो एकै दिन २५ लाखभन्दा बढी तीर्थयात्री

प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन शनिवार अपरान्ह ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् । महाकुम्भको छैटौं...

बिस्तृतमा

इजरायल-हमास युद्धविराम आजबाट लागू हुँदै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ । इजरायल र...

बिस्तृतमा

प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती देशमा...

बिस्तृतमा

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र...

बिस्तृतमा

इजरायल र हमासबीच युद्धविरामको सहमति

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि...

बिस्तृतमा

राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि...

बिस्तृतमा
पृष्ठांकन:«1...15161718192021...66»