विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बिआरआइ) लगायतका ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको प्रतिक्रिया...
बिस्तृतमानेपाल र चीनबीच ‘फ्रेमवर्क फर बिआरआई’ कोअपरेसनमा सम्झौता भएको छ। बुधबार दुबै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन्। यसअघि तयार पारिएको फ्रेमवर्कको मस्यौदामा...
बिस्तृतमायुरोपेली सङ्घ (ईयु)का देशहरुले खेल मैदान र क्याफेलगायत धेरै बाहिरी क्षेत्रहरुमा धुम्रपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुम्रपान विरोधी नियमहरु लागू गर्ने...
बिस्तृतमाअमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउनुहुने भएको छ । अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्नुहुने...
बिस्तृतमाचीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब रु नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन...
बिस्तृतमाचीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज बेइजिङमा भेट वार्ता भएको छ । चीनको...
बिस्तृतमाचीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक...
बिस्तृतमाभारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौँ मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ । चक्रवात फेङ्गलले...
बिस्तृतमा